सन्धिखर्कमा म्याद गुज्रेका खाध्य तथा सुर्तीजन्य पदार्थ जलाएर नस्ट गरियो

सन्धिखर्कमा म्याद गुज्रेका खाध्य तथा सुर्तीजन्य पदार्थ जलाएर नस्ट गरियो


अशोक खनाल  

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्लाको विभिन्न स्थानीय तहहरु भुमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न ठाउँमा गरिएको अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका खाध्य तथा सुर्तीजन्य पदार्थ हरु जिल्ला प्रशासन कार्यलयको प्राङ्गणमा जलाएर नस्ट गरिएको छ।


   अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल को अध्यक्षतामा बसेको बैठकले उक्त म्याद गुज्रेका सामाग्री हरु जलाउने निर्णय गरेको हो बैठक मा घरेलु तथा साना उधोग कार्यलय अर्घाखाँचीका प्रमुख केशव सुनार लगायतको उपस्थिति रहेको थियो ।


अन्य समाचारहरु