ढाकावाङ्गमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको तिज विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर)

ढाकावाङ्गमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको तिज विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर)


टेक राज भुसाल 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गका महिला स्वास्थ्य स्वयंसेविकाहरुको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । 


ढाकावाङ्गका शुक्रबार महिला स्वास्थ्य स्वयंसेविकाहरुले आयोजना गरेको तिज विशेष कार्यक्रम सम्पन्न भएको हो । 


उपस्थित सम्पुर्ण दिदिबहिनिहरुलाई दर खुवाउनका साथै बिभिन्न तीज गीत गाएर रमाइलो गरिएको थियो ।

अन्य समाचारहरु