छत्रदेव गाउँपालिकाबाट एमाले निकट राष्ट्रिय युवा संघको जिल्ला कमिटीमा ७० सदस्यलाई सिफारिस

छत्रदेव गाउँपालिकाबाट एमाले निकट राष्ट्रिय युवा संघको जिल्ला कमिटीमा ७०  सदस्यलाई सिफारिस

ç

अस्लम अली

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाबाट  नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटीमा ७०  सदस्यहरुलाई सिफारिस गरिएको छ । 


छत्रदेव गाउँपालिकाबाट  नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटीमा ७०  सदस्यहरुलाई सिफारिस गरिएको हो । 

युवा संघ छत्रदेव कमिटीका अध्यक्ष टिन कुमार प्रधानको अध्यक्ष  प्रदेश सदस्यको विशेष अतिथी युवा संघ जिल्ला कमिटी सदस्यको लगायतको उपस्थित सप्पन्न कार्यक्रमले ७० जना सदस्यलाई जिल्ला कमिटीमा सिफारिस निर्णय गरेको थियो । यस्तै वार्ड कमिटी  बैठक समय निर्धारण लगायत युवा संघलाई  कसरी सस्क्त जुझारु बनाउने लगायतका विभिन्न निर्णय गरिएको छ । 

अन्य समाचारहरु