अर्घाखाँची - काठमाण्डौको भाडा फेरि ६१ रुपियाँले बढ्यो, अब १२१५ रुपैंया

अर्घाखाँची - काठमाण्डौको भाडा फेरि ६१ रुपियाँले बढ्यो, अब १२१५ रुपैंया

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । काठमाण्डौ - अर्घाखाँचीको सवारी भाडा ६१ रुपियाँले बढेको छ । बढेको भाडादर अनुसार अब अर्घाखाँचीको भाडा प्रतिव्यक्ती १ हजार २ सय १५ भएको छ । 

३७८ किमी रहेको सन्धिखर्क - काठमाडौंको भाडा यस अगाडि १ हजार १ सय ५४ रुपियाँ लिने गरेका थिए । 

अन्य समाचारहरु