न पुछ्दै आशु रुन पाए, न खुलेरै हास्न सके (गजल)

न पुछ्दै आशु रुन पाए, न खुलेरै हास्न सके (गजल)

दिपेन्द्र पौडेल

मन्द मुस्कान दिनेसँग, बिश्वास लाग्नै छाेड्याे ।
न पुछ्दै आशु रुन पाए,न खुलेरै हास्न सके ।।
फुल फुल्याे ओइलिई झर्याे,न डाली मै
 टास्न सके ।

न मन्दिरमा चँढाउन पाए,न त माला गास्न सके ।।
टुसाएर बीष उम्रियाे ,के काे बिज राेपेछु खै ।
नत पिएर मर्न सके , न निमाेठेरै मास्न सके ।।
भाग्य लेख्ने भावीले ,कस्ताे कस्ताे लेख्याे
कुन्नी ।

न दुःखले मर्न पाँए, न सन्ताेषले बाच्न सके ।
दुनियाँ  स्वार्थी छ थाहा हुँदाहुँदै   स्वार्थिमानिसबाट न भाग्नसके न त्याग्न सके ।

अन्य समाचारहरु