शितगंगा नगरपालिकामा माओवादी केन्द्रकाे दाेस्राे सम्मेलन सम्पन्न, अध्यक्षमा मणिराम अधिकारी निर्वाचित

शितगंगा नगरपालिकामा माओवादी केन्द्रकाे दाेस्राे सम्मेलन सम्पन्न, अध्यक्षमा मणिराम अधिकारी निर्वाचित


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शितगंगा नगरपालिकाकाे दाेस्राे नगर सम्मेलन सम्पन्न भएकाे छ ।


नगर पालिकाको दोश्रो नगर सम्मेलनबाट अध्यक्षमा मणिराम अधिकारी बरिष्ठ उपाध्यक्षमा पल बाहादुर घर्ती (भुमिका ) उपाध्यक्षमा राम प्रशाद भट्टराई ( साखा ) रूकेश आले सचिवमा बिष्णु परियार (गोकुल )  सहसचिवमा भुपाल सारु कोषाध्यक्ष सरिता परियार सहित ६४ सदस्य नगरकमिटी गठन भएको छ । 


यस्तै प्रदेश प्रतिनिधिमा बिष्णु गैरे ( विवेक ) टिकाराम रेश्मी मगर विशाल खड्का कृष्ण सारु कमला घर्ती  सर्वसम्मत निर्वाचित भएका छन् ।  साथै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७० जान पार्टी प्रवेश गरेका थिए ।

अन्य समाचारहरु