शितगंगा - १० को वार्ड सदस्यमा युवा उम्मेदवार आशिस परियार

शितगंगा - १० को वार्ड सदस्यमा युवा उम्मेदवार आशिस परियार

अनिल नेपाली 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १० बाट एक शिक्षित एवम अब्बल युवाले जनपक्षीय एवं  स्वतन्त्रबाट वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन । 

उनले भनेका छन, राजनीतिक दलका नेताहरुले लाखौं करोडौं खर्च गरेर जित्ने त्यस त्यो खर्च गरेको पैसा उठाउनलाई भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको छ यसलाई अन्त्य गर्नको लागि उनको उम्मेदवारी रहेको बताएका छन । उनले भनेका छन मेरो उम्मेदवारी वडा बासिको हितमा हुनेछ र वडालाई समृद्ध बनाउने प्रतिबद्धता समेत गरेका छन । 

अध्ययन राम्रो रुचि भएका विकको सामाजिक प्रतिष्ठामा आच आउने कुनै किसिमका कार्य गरेका छैनन् उनले उम्मेदबारीले सितगंगा बासीमा नयाँ तरङ्ग छाएको छ ।

अन्य समाचारहरु