अर्घाखाँचीका सबै वार्डहरूमा अब एमालेको नयाँ नेतृत्व (सम्पूर्ण निर्वाचित वार्ड कमिटीका अध्यक्षको विवरण सहित)

अर्घाखाँचीका सबै वार्डहरूमा अब एमालेको नयाँ नेतृत्व  (सम्पूर्ण निर्वाचित वार्ड कमिटीका अध्यक्षको विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै वार्डहरूमा नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्दै एक साथ अधिवेशन सम्पन्न भएको छ ।


जिल्लाका एक वार्ड बाहेक सबै वार्डहरूमा शनिबार एमालेको नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जिल्लाका ६० वटा वार्डहरुमा प्रथम वार्ड अधिवेशन निर्विरोध रुपमा सम्पन्न भएको छ ।


जिल्लाभरका वार्डहरुमा एमालेको नयाँ नेतृत्व यस्तो छ:- 

१. सन्धिखर्क नगरपालिका

वडा नं. १. नारायण वि.सी.
वडा नं. २. नारायण खड्का
वडा नं. ३. चिरन भारती
वडा नं. ४. जनार्दन खनाल
वडा नं. ५. डिलाराम बन्जाडे
वडा नं. ६. श्रीधर महत्रा
वडा नं. ७. चुरा बहादुर के.सी.
वडा नं. ८. दिपक सुनार
वडा नं. ९. तुल्सीराम रायमाझी
वडा नं. १०. ऋषिकेश भुसाल
वडा नं. ११. तेज प्रसाद भुसाल
वडा नं. १२. प्रकाश श्रेष्ठ

२. शितगंगा नगरपालिका

वडा नं. १. बामदेव पौडेल
वडा नं. २. लेख बहादुर गुरुङ्ग
वडा नं. ३. तोयनारायण खनाल
वडा नं. ४. चिरञ्जिवी बेल्वासे
वडा नं. ५. टोप बहादुर जि.सी.
वडा नं. ६. काशी भट्टराई
वडा नं. ७. डिल बहादुर थापा
वडा नं. ८. दलजित सुनार
वडा नं. ९. पदम के.सी.
वडा नं. १०. शिशिर पोख्रेल
वडा नं. ११. नवराज भुसाल
वडा नं. १२. खगिराम पौडेल
वडा नं. १३. हरि बहादुर वि.सी.
वडा नं. १४. दुर्गा बहादुर घ.म.

३. भुमिकास्थान नगरपालिका

वडा नं. १. ज्ञान बहादुर पुन
वडा नं. २. राम बहादुर क्षेत्री
वडा नं. ३. बुद्धि के.सी.
वडा नं. ४. हरि बहादुर के.सी.
वडा नं. ५. हुमविर राना
वडा नं. ६. दामोदर बेल्वासे
वडा नं. ७. रामचन्द्र ढुंगाना
वडा नं. ८. प्रेमलाल भुसाल
वडा नं. ९. मोती भट्टराई
वडा नं. १०. रेशम जि.सी.

४. पाणिनी गाउँपालिका

वडा नं. १. हरि पोख्रेल
वडा नं. २. माधव गौतम
वडा नं. ३. सुर्य के.सी.
वडा नं. ४. जगन्नाथ घिमिरे
वडा नं. ५. इन्द्रमणि घिमिरे
वडा नं. ६. टामलाल पौडेल
वडा नं. ७. कृष्ण पोख्रेल
वडा नं. ८. रोम बहादुर पाण्डे

५. मालारानी गाउँपालिका

वडा नं. १. दधिराम आचार्य
वडा नं. २. टोमनारायण भुसाल
वडा नं. ३. डण्डपाणी पोख्रेल
वडा नं. ४. बलाराम भुसाल
वडा नं. ५. कर्ण बहादुर बस्नेत
वडा नं. ६. हिम बहादुर राना
वडा नं. ७. खड्ग प्रसाद भुसाल
वडा नं. ८. खिम बहादुर घ.म.
वडा नं. ९. गिरीराज पौडेल

६. छत्रदेव गाउँपालिका

वडा नं. १. काजिबाबु ज्ञवाली
वडा नं. २. सलिम मियाँ
वडा नं. ३. कृष्ण पन्थी
वडा नं. ४. भिमलाल खनाल
वडा नं. ५. ......................
वडा नं. ६. टंक पन्थी
वडा नं. ७. टामलाल पाण्डे
वडा नं. ८. भिष्म कुँवर

अन्य समाचारहरु