छत्रगंजमा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न (तस्बिरहरु)

छत्रगंजमा जेष्ठ नागरिकहरुलाई सम्मान  कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँची डट्कम संवाददाता 

छत्रगंज, अर्घाखाँची  ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंजमा जेष्ठ नागरिकहरुलाई सम्मान  कार्यक्रम सम्पन्न भएको छ । 


छत्रगंजमा बिहिवार जेष्ठ नागरिकहरुलाई सम्मान  कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रम गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यता, छत्रदेव गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठको अध्यक्षतामा  सम्पन्न भएको थियो । 

अन्य समाचारहरु