सिमलपानीका १ जना पुरुषको कोरोना संक्रमणका कारण निधन

सिमलपानीका १ जना पुरुषको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीका १ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । 

कोरोना संक्रमित सिमलपानीका ४० वर्षिय युवाको लुम्बिनी प्रादेशिक अस्पतालमा आज निधन भएको हो । उनलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो ।  

अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।

योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८७ जनाको ज्यान गएको छ । 

मंगलवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु