अर्घाखाँचीमा विपद् व्यवस्थापन समिति र क्लास्टरको संयुक्त बैठक सप्पन्न, मानविय सहयोगलाई प्रभावकारी बनाइने

अर्घाखाँचीमा विपद् व्यवस्थापन समिति र क्लास्टरको संयुक्त बैठक सप्पन्न, मानविय सहयोगलाई प्रभावकारी बनाइने


अशोक खनाल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला विपद् व्यवस्थापन समितिका लागि गठित क्लास्टरहरुको संयुक्त बैठक सप्पन्न भएको छ।


प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा सप्पन्न बैठकमा जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु, सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो ।


बैठकले उद्दार र मानविय सहयोगलाई प्रभावकारी बनाउने निर्यण पनि गरेको छ । 

 

अन्य समाचारहरु