अर्घाखाँचीमा आज बुधवार १६ जनाले कोरोना जिते, १९ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज बुधवार १६ जनाले कोरोना जिते, १९ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)



अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१९  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६४ जना, भूमिकास्थान नगरपालिकामा ७४,      शितगंगा नगरपालिकामा १६,  मालारानी गाउँपालिकामा ४४,    पाणिनी गाउँपालिकामा १८          र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २९६२  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १२८७  जना, भूमिकास्थान नगरपालिकामा ५५५ जना,     शितगंगा नगरपालिकामा ३४५ जना,       मालारानी गाउँपालिकामा २८७  जना,  पाणिनी गाउँपालिकामा २३३   जना  र छत्रदेव गाउँपालिकामा २५५  जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा जिल्लामा १६ जनाले कोरोना जितेका छन् । साथै  जिल्लामा गत वर्षदेखि आजसम्म  २५७४ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ११०३ जना, भूमिकास्थान नगरपालिकामा ४६६ जना,  शितगंगा नगरपालिकामा ३१७ जना,   मालारानी गाउँपालिकामा २३२ जना,    पाणिनी गाउँपालिकामा २०७ जना   र छत्रदेव गाउँपालिकामा २४९  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२,     मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

बुधवारको  कोरोना विवरण यस्तो छ:  

अन्य समाचारहरु