अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाईरसको संक्रमण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाईरसको संक्रमण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाईरसको संक्रमण भएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको हो ।

ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूले कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र पोजिटिभ देखिएको जानकारी दिनुभएको हो ।



यसअघि, आफ्ना नजिकका सहयोगीलाई संक्रमण पुष्टि भएलगत्तै ट्रम्पको पनि पीसीआर परीक्षण गरिएको थियो ।

उहाँसँगै प्रथम महिला मेलानी ट्रम्प पनि आईसोलेसनमा बस्नुभएको छ ।

अन्य समाचारहरु