संसद बैठक आगामी भदौ २३ गते बस्ने

संसद बैठक आगामी भदौ २३ गते बस्ने

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आगामी भदौ २३ गते अपराह्न ४ः०० बजेका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन्।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले संसद बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। देशसन्चारमा समाचार छ । 

 

अन्य समाचारहरु