पुणे (पुना) को एक कारखानामा भीषण आगलागी, १२ को मृत्यु

पुणे (पुना) को  एक कारखानामा भीषण आगलागी, १२ को मृत्यु


एजेन्सी 

भारतको एक प्रमुख सहर पुणेको घोटवाडे फाटामा रहेको एक कारखानामा सोमबार साँझ भीषण आगलागी भएको छ।

प्रारम्भिक जानकारी अनुसार घटनामा परी १२ जनाको ज्यान गुमेको छ भने ७ जना बेपत्ता भएका छन्।

अन्य समाचारहरु