सन्धिखर्कमा नगर स्तरीय छैठौं राष्ट्रिय रनिङ सिल्ड छनौट चरणको खेलकुद प्रतियोगिता शुरु (फोटो फिचर)

सन्धिखर्कमा नगर स्तरीय छैठौं राष्ट्रिय रनिङ सिल्ड छनौट चरणको खेलकुद प्रतियोगिता शुरु (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा नगर स्तरीय छैठौं राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता शुरु भएको छ ।


प्रतियोगिताकाे नगरप्रमुख कमलप्रसाद भुसालद्वारा उद्घाटन गर्नुभएको हो ।   प्रतियोगिता बैशाख ६ र ७ गते चल्नेछ । 


यस अगाडि सन्धिखर्क नगरपालिकाले बैशाख २ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता स्थगित भएको थियो । 

अन्य समाचारहरु