अर्घाखाँची जिल्ला अदालत भोलि आईतवार बन्द हुने

अर्घाखाँची जिल्ला अदालत भोलि आईतवार बन्द हुने


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालत भोलि आईतवार बन्द हुने भएको छ । 


पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउनका लागि अर्घाखाँची जिल्ला अदालत भोलि माघ ९ गते आईतवार बन्द हुने भएको हो । 

अन्य समाचारहरु