ठाडाको कामना सेवा विकास बैंक शाखा बन्द

ठाडाको कामना सेवा विकास बैंक शाखा बन्द



अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको ठाडामा रहेको कामना सेवा विकास बैंक लि. को शाखा बन्द   भएको छ । 

ठाडा-अमराईमा रहेको कामना सेवा विकास बैंक लि. को शाखा कोरोना संक्रमण बढेको भन्दै बन्द  भएको हो । बैंक अर्को सुचना नआउन्झेलसम्मका लागि बन्द रहने बताइएको छ ।  

साथै ठाडाका सेवाग्राहीहरुले कपिलवस्तुको गोरुसिङेमा रहेको कामना सेवा विकास बैंकको शाखाबाट सेवा लिन सक्ने छन् । 

अन्य समाचारहरु