बल्कोटमा आधा दर्जन घरहरु वर्षाका कारण पहिरो जाँदा उच्च जोखिममा (तस्बिरहरु)

बल्कोटमा आधा दर्जन घरहरु वर्षाका कारण पहिरो जाँदा उच्च जोखिममा  (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव  गाउँपालिका वार्ड नं. २ र ३ बल्कोटमा आधा दर्जन घरहरु वर्षाका कारण पहिरो जाँदा उच्च जोखिममा परेका छन् । 


छत्रदेव  गाउँपालिका वार्ड नं. २ मा ३ घर र ३ मा २ वटा घर गोथ वर्षाका कारण पहिरो जाँदा उच्च जोखिममा परेका हुन् । 


यहाँ पहिरो कुनै घरमा तलबाट र कुनै घरमा माथीबाट गएको छ । ति परिवार पहिरोको कारण विस्तापित हुन पुगेका छन् । समयमा मा रोकथाम गर्न नसके उक्त घरहरु पहिरोमा पुरिने यहाँका स्थानियले अर्घाखाँचीडट्कमलाई बताए । 

अन्य समाचारहरु