ढाकावाङमा प्रहरीको मास्क वितरण, आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (फोटो सहित)

ढाकावाङमा प्रहरीको  मास्क वितरण,  आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं.१,२  ढाकावाङमा प्रहरीको  मास्क वितरण, बढ्दो कोभिड -१९ को माहामारी तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 


ढाकावाङमा शनिबार प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अन्तर्गत मास्क वितरण, बढ्दो कोभिड -१९ को माहामारी तथा आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । 


प्र.नि. सुजन शाहको कमाण्डमा ५ जनाको प्रहरी टोलीले ढाकावाङका बिभिन्न स्थानहरुमा स्थानियवासी, बुद्धिजिवी, महिला, बालबालिका तथा युवाहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो । 

अन्य समाचारहरु