ठाडा-अमराईको कामना सेवा विकास बैंक शाखा भोलिदेखि नियमित खुल्ने

ठाडा-अमराईको कामना सेवा विकास बैंक शाखा भोलिदेखि नियमित खुल्ने


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको ठाडा-अमराईमा रहेको कामना सेवा विकास बैंक लि. को शाखाले भोलिबाट आफ्नो नियमित सेवा दिने भएको छ ।


ठाडा-अमराईमा रहेको कामना सेवा विकास बैंक लि. को शाखाले भोलि मंगलवारबाट आफ्नो नियमित सेवा दिने भएको छ ।

बैंक कर्मचारीलाई कोरोना संक्रमण भएको भन्दै आईतवार र सोमवार बन्द भएको थियोे । साथै ठाडाका सेवाग्राहीहरुले कपिलवस्तुको गोरुसिङेमा रहेको कामना सेवा विकास बैंकको शाखाबाट सेवा लिएका थियो।

अन्य समाचारहरु