अर्घाखाँचीमा सडक तथा पुल, पर्यटन, कृषि, खेलकुद लगायतका क्षेत्रमा याेजनाहरु परे

अर्घाखाँचीमा सडक तथा पुल, पर्यटन, कृषि, खेलकुद लगायतका क्षेत्रमा याेजनाहरु परे


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सडक तथा पुल, पर्यटन, कृषि, खेलकुद र अन्य  याेजनाहरु परेका छन् । 



सन्धिखर्क नगरपालिका,  भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,   मालारानी गाउँपालिका,   पाणिनी गाउँपालिका,   र छत्रदेव गाउँपालिकामा सडक तथा पुल, पर्यटन, कृषि, खेलकुद लगायतका क्षेत्रमा याेजनाहरु परेका हुन्  ।    

यस्तै अन्य वन वातावरण , उघाेग लगायतकाे याेजनाहरु पनि कहाँ कहाँ पर्ने बारेमा अझै पुरा विवरण आएको छैन् । 


अन्य समाचारहरु