गंगाजल महिला सहकारी शितगंगा-१४ पावरका अध्यक्ष श्रीमती सीता लामिछाने ज्युद्धारा दशैं,तिहारको शुभकामना

गंगाजल महिला सहकारी शितगंगा-१४ पावरका अध्यक्ष श्रीमती सीता लामिछाने ज्युद्धारा दशैं,तिहारको शुभकामना

गंगाजल कृषि तथा पशु बिकास महिला सहकारी लिमिटेड शितगंगा-१४ पावरका अध्यक्ष श्रीमती सीता लामिछाने ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


गंगाजल कृषि तथा पशु बिकास महिला सहकारी लिमिटेड शितगंगा-१४ पावरका अध्यक्ष श्रीमती सीता लामिछाने ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा गंगाजल कृषि तथा पशु बिकास महिला सहकारी लिमिटेडको तर्फबाट  सम्पूर्ण समिती सदस्य, शेयरधनी-सदस्य, ग्राहक वर्ग, शितगंगा-१४ पावरबासी,  जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सिमलपानीको पावरमा गङ्गाजल सहकारीद्वारा खसी बोका बिक्री वितरणमा निरन्तरता

अन्य समाचारहरु