धनचौरको पाकु देउरालीमा एमाले निकट युवा संघको जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु (तस्बिरहरु)

धनचौरको पाकु देउरालीमा एमाले निकट युवा संघको जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगर पालिका वार्ड नम्बर १० धनचौरको पाकु देउरालीमा नेकपा  (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । 


धनचौरमा शुक्रवारदेखि एमाले निकट राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु भएको हो ।


जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमको पहिलो खेल शितगंगा नगरपालिका ७ र आयोजक बी बिच सम्पन्न  शितगंगा ७ पराजित भई आयोजक बि सेमिफाइनलमा प्रवेश गरेको छ । 


भलिबल प्रतियोगितामा १३ टिम सहभागी रहेका छन् । 


अन्य समाचारहरु