धनचौरमा प्रहरीको कोभिड-१९ रोकथामका लागि माईकिङ, प्रचार प्रसार कार्यक्रम सम्पन्न (फोटो सहित)

धनचौरमा प्रहरीको कोभिड-१९  रोकथामका लागि माईकिङ, प्रचार प्रसार कार्यक्रम सम्पन्न  (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड  नं. १० धनचौरमा प्रहरीको कोभिड-१९ संक्रमण रोकथामका लागि माईकिङ, प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । 
 
धनचौरमा आईतबार प्रहरीको कोभिड-१९ संक्रमण रोकथामका लागि माईकिङ, प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धनचौरमा बढ्दो कोभिड-१९ संक्रमण दरलाई मध्यनजर गर्दै उक्त वडा समुदाय र प्रहरीको सामुहिक पहलमा कोभिड-१९ संक्रमण रोकथामका लागि माईकिङ, प्रचार प्रसार तथा उक्त वडा एरियामा लागु भएको निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गरिएको छ ।  

 

अन्य समाचारहरु