छत्रदेव गाउँपालिकामा ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत

छत्रदेव गाउँपालिकामा ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को  नीति तथा कार्यक्रम प्रस्तुत


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को  नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । 


छत्रदेव गाउँपालिकाकको ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को  नीति तथा कार्यक्रम आईतबार प्रस्तुत भएको हो ।


आर्थिक वर्ष २०७८-७९ को  नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले गर्नुभएको थियो ।   


प्रस्तुत नीति तथा कार्यक्रममा कृषि र खानेपानी प्राथमिकतामा राखिएको छ । 

अन्य समाचारहरु