दिपक भुसाल
चिदिका, अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड १ चिदिकामा पार्टी कमिटीको आयोजनामा नेकपा एमालेको आठौं जिल्ला अधिबेशनको लागि प्रतिनिधि चयन गरेको छ ।
भेलाले खुल्ला तर्फ - १- काजी बाबु ज्ञवाली २-मुकुन्द ज्ञवाली ३ पबित्रा श्रेष्ठ ४-दिपक भुसाल दलित तर्फ भोजराज ताम्राकार मन्जु नेपाली महिला तर्फ शान्ता अर्याल मुस्लिम तर्फ फिरोज खान कमालदिन मिया मुबारक शाहलाई चयन गरेको छ ।
प्रमुख अतिथी नेकपा एमाले प्रदेस कमिटी सदस्य प्रकाश ज्ञवाली ( प्रमुख अतिथी), नेकपा एमाले छ्त्रदेव कमिटी अध्यक्ष रामजी प्रसाद पान्डे( विशिष्ट अतिथी) कार्यक्रम सम्पन्न भएको थियो ।