चिदिकामा एमालेकाे प्रतिनिधि छनाेट कार्यक्रम सम्पन्न

चिदिकामा एमालेकाे प्रतिनिधि छनाेट कार्यक्रम सम्पन्न


दिपक भुसाल 

चिदिका, अर्घाखाँची ।  जिल्लाको छत्रदेव गाउँपालिका वार्ड १ चिदिकामा पार्टी कमिटीको आयोजनामा नेकपा एमालेको आठौं जिल्ला अधिबेशनको लागि प्रतिनिधि चयन गरेको छ । 


भेलाले   खुल्ला तर्फ - १- काजी बाबु ज्ञवाली २-मुकुन्द ज्ञवाली ३ पबित्रा श्रेष्ठ ४-दिपक भुसाल दलित तर्फ भोजराज ताम्राकार मन्जु नेपाली महिला तर्फ शान्ता अर्याल मुस्लिम तर्फ फिरोज खान कमालदिन मिया मुबारक शाहलाई चयन गरेको छ । 

प्रमुख अतिथी नेकपा एमाले प्रदेस कमिटी सदस्य  प्रकाश ज्ञवाली   ( प्रमुख अतिथी), नेकपा एमाले छ्त्रदेव कमिटी अध्यक्ष रामजी प्रसाद पान्डे( विशिष्ट अतिथी) कार्यक्रम सम्पन्न भएको थियो । 

अन्य समाचारहरु