बाँगीको श्री ज्ञानदीप आधारभूत विद्यालय व्यवस्थापन समितिको भेला सम्पन्न, अध्यक्षमा जीबलाल भुसाल (फोटो फिचर)

बाँगीको श्री ज्ञानदीप आधारभूत विद्यालय  व्यवस्थापन समितिको भेला सम्पन्न, अध्यक्षमा जीबलाल भुसाल (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको श्री ज्ञानदीप आधारभूत विद्यालय  व्यवस्थापन समितिको भेला सम्पन्न भएको छ । 


बाँगीको श्री ज्ञानदीप आधारभूत विद्यालय व्यवस्थापन समितिको भेलाले जीबलाल भुसालको अध्यक्षतामा नयाँ समिती गठन गरेको हो ।


पूर्णता पाएको समितीको सदस्यहरुमा बिष्णु बहादुर बि क, विमला खत्री, कमला भुसाल, हिमलाल भुसाल, शीव भुसाल र वडाअध्यक्ष शोभाकर भुसाल रहेका छन् । यस्तै पदेन सदस्य  शि.अ .संघ अध्यक्ष- छबिलाल भुसाल, शिक्षक प्रतिनिधीमा राम बहादुर बस्नेत, सदस्य सचिव भगवती भुसाल रहेका छन् । 

अन्य समाचारहरु