जन्म दिनको हार्दिक शुभकामना

जन्म दिनको हार्दिक शुभकामना

जन्म दिनको हार्दिक शुभकामना   

नेपाल कै प्रथम नेपाली अनलाइन पोर्टल “अर्घाखाँची मिडिया हाउस प्राली” द्धारा संचालित “अर्घाखाँची डट्कम” समाचार सम्पादक, परराष्ट्र मामिला तथा व्युरो प्रमुख, जस्तो सुकै चुनौती पूर्ण स्थितिमा पनि सत्यलाई सत्य र ग़लतलाई भन्न सक्ने क्षमता राख्ने स्वतन्त्र पत्रकार, दिनदुखीको असल मित्र चर्चित समाजसेवी व्याक्तित्व डिआरजी सुमनको ३६ सौँ जन्मदिनको अवसरमा उहाँको जिवनमा सुख, शान्ति एवं समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछौ । 

मेहर सिंह के.सी 
प्रकाशक/प्रधान सम्पादक तथा अर्घाखाँची डट्कम परिवार 
अर्घाखाँची मिडिया हाउस प्राली

अन्य समाचारहरु