महिला हराएको सुचना ।।।

महिला हराएको सुचना ।।।
अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड न ५ अगेरा चौर बस्ने बर्ष २० कि बिबाहित महिला नाम कमला मुखिया यहि फाल्गुण ३० गते  आफनै घरबाट सोहि दिन अन्दाजी  दिउसो करिब २.३० बजे  घरबाट हिडेकी र हाल सम्म उनको सम्पुर्ण अबस्था थाहा नभएकोले उनलाइ देख्नु हुने र चिन्नु हुने महानुभावहरुले उनको श्रीमान श्री बिष्णु मुखिया र उनको अगेरा चौर  बस्ने घर परिवार हरुलाइ यथा सक्य चाडो सम्पर्क मा पुराउन हुन अनुरोध छ्। 

निज हराएकि महिला को अबस्था सामान्य रहेको र  उनको परिवार सग कुनै झै झगडा मन मुटाब नभएको र श्रीमान स्वदेश मै रहेको र निज कमला मुखियाका श्रीमान बिष्णु मुखिया दिउसो काममा गएको बेला उनि घरबाट एक्कासी हिडेको साथै निज कमला मुखिया  मानसिक र शारिरिक रुपमा  ठिक रहेको ,उनको साथमा श्यामसुङ कम्पनीको ग्यालेक्सी J6 नामको करिब ३००००/- हजार पर्ने मोबाइल  रहेको र नगद रु ५०००/- रुपैया , करिब १७०००/- रुपैया बराबरको लता कपडा समेत लिएर हिडेको  परिवारका सद्स्यले बताएका छन ।

 उनले लगाएको एउटा ज्याकेट परिवारले सालडाडामा फेला पारेको छ्। यसर्थ उनलाइ  देख्नु हुने, चिन्नु हुने  महानुभावहरुले   उनको परिवार छिमेक इस्ट्मित्र वा  परिवारको   सद्स्यहरुको निम्न न मा सम्पर्क गरिदिनु होला ।


चन्द्रकला मुखिया न ९८४४७२८०८७ 
हुम मुखिया -९८६७८३१४३४ ,९८६९८५७९०७   
कृष्ण मुखिया   ९८४७३९४६४६


उनका श्रीमान बिष्णु मुखिया 
सम्पर्क न ९८४८६२५३६२  
                तथा    
अर्घाखाची डट कम  सन्धिखर्क स्थित  कार्यलय पुल्चोक सम्पर्क न  ९८५७०६१४१६ ,९८४७१०९२६७  
 तथा नजिकको जिल्ला  प्रहरी  कार्यलय तथा प्रहरी चौकिमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।





अन्य समाचारहरु