अर्घाखाँचीमा आज बिहिवार १ जनाले काेराेना जिते ३१ जना नयाँ संक्रमित थपिए (सम्पुर्ण विवरण सहित)

अर्घाखाँचीमा आज बिहिवार १ जनाले काेराेना जिते ३१ जना नयाँ संक्रमित थपिए (सम्पुर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ३१  जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ११९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६३  जना, भूमिकास्थान नगरपालिकामा १०  जना,  शितगंगा नगरपालिकामा २६ जना,  मालारानी गाउँपालिकामा २,  पाणिनी गाउँपालिकामा १७  र छत्रदेव गाउँपालिकामा १  जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४६२५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०३६  जना, भूमिकास्थान नगरपालिकामा ७७४ जना,     शितगंगा नगरपालिकामा ४७२ जना, मालारानी गाउँपालिकामा ५६५ जना,  पाणिनी गाउँपालिकामा ४७६ जना  र छत्रदेव गाउँपालिकामा ३०२   जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लाभर १  जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४४१५ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९४३  जना, भूमिकास्थान नगरपालिकामा ७४८  जना,  शितगंगा नगरपालिकामा ४३२  जना,   मालारानी गाउँपालिकामा ५४७ जना,    पाणिनी गाउँपालिकामा ४४८  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १६, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।

बिहिवार कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु