किमडाँडामा गर्भवती महिलाहरुलाई पौस्टिक आहार वितरण तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिरहरु)

किमडाँडामा गर्भवती महिलाहरुलाई पौस्टिक आहार वितरण तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता

किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको किमडाँडामा गर्भवती महिलाहरुलाई पौस्टिक आहार वितरण तथा बिजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 


किमडाँडा स्वास्थ्य चौकीमा शुक्रबार वार्ड अध्यक्ष पोषण प्याकेज अन्तर्गत गर्भवती महिलाहरुलाई पौस्टिक आहार वितरण तथा बिजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

 

अन्य समाचारहरु