हार्दिक श्रद्धाञ्जली तथा समावेदना - पुर्व शिक्षक स्वर्गिय श्री बुद्धि बहादुर रायमाझी

हार्दिक श्रद्धाञ्जली तथा समावेदना -  पुर्व शिक्षक स्वर्गिय श्री बुद्धि बहादुर रायमाझी

हार्दिक श्रद्धाञ्जली तथा समावेदना

अर्घाखाँचीका कम्युनिस्ट आन्दोलनका नेता, नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका नेता तथा सन्धिखर्क नगरपालिका वार्ड नम्बर- २ संखेटारी निवासी पुर्व शिक्षक श्री बुद्धि बहादुर रायमाझीको असामयिक स्वर्गारोहण भएकोले स्वर्गीय मृत आत्माको चिरशान्तीको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार प्रति समावेदना ब्यक्त गर्दछौं ।
मेहर सिंह के.सी
प्रमुख
तथा अर्घाखाँचीडट्कम परिवार

अन्य समाचारहरु