बिज्ञापनको हिसाब मिलान बारे सर्वजनिक पत्र

                                                     विषय: बिज्ञापनको हिसाब मिलान बारे ।

आदरणिय विज्ञापन दाताहरु

 
महोदय उपयोक्त सम्वन्धमा हजुरहरुको गौरभमय ब्यापारीक प्रतिठान, संघ- सस्थाको विज्ञापन अर्घाखाँचीडट्कममा राखे वापत हामीहरुले हाल सम्म कुनै पनि हिसाब मिलान नगरेको एवम बाँकी रहेको हुँदा यस प्रकासित खुल्ला पत्रको मिती आज २०६८ पौष २२, शुक्रवार बाट हिसाव मिलान गर्नुपर्ने भएकोले यथासिग्र हालसम्मको रकम हिसाव मिलान गरी दिई सहयोग गर्न अनुरोध गरिन्छ।
 
अर्घाखाँचीडट्कमले कुनै पनि समयमा तपाईंको ब्यापारीक प्रतिठान, संघ- सस्थाको कार्यालयमा आई एवम फोन मार्फत संपर्क गर्नेछ सोही बमोजिम आफ्नो अहिले सम्मको सम्पूर्ण हिसाव मिलान गरी सक्दो सहयोग गरिदिनुहुन अनुरोध गर्दै कोही कसैबाट हाम्रो अनुरोध पश्यात असहयोग, हिसाब मिलन हुन नसकेको खन्डमा हामी वाध्य भएर तपाईंको सम्पूर्ण विवरण सहित समस्यालाई यसै संचारसस्थाको अधिकारिक वेबसाईटबाट प्रकासित गरिने पनि जानकारी गराइन्छ ।
 
तपाईंहरुको सहयोगका लागि धन्यवाद।
 
बिनोद गैरे
मार्केटिङ्ग म्यानेजर
Tele: 9849956468
काठमाडौं

अन्य समाचारहरु