हार्दिक श्रद्धाञ्जली - बि.स २०७४ भाद्र २७, मंगलवार

 जन्म: वि.सं. २०१३  निधन: वि.सं.२०७४-०५-२७

अर्घाखाँची जिल्ला सन्धिखर्क - ७ साविक खाचिकोट - ६ प्रगतिनगर भालुखोला बाजाबारीका हाम्रा नाती - छोरा मनिष के.सीको यही बि.स २०७४ भाद्र २७ गते मंगलवारका दिन चितुवाको आक्रमणबाट निधन भएकोमा हामी अत्यन्तै दु:खित एबम भावविह्वल - मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो के.सी परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवङगत आत्माको चिर शान्तीको कामना कामना गर्दै उहाको मीर्त आत्माले स्वर्गमा बास गरोस् भनी भगवान सँग प्रर्थाना गर्दछौँ !!!
सम्पूर्ण के.सी परिवार 
सन्धिखर्क - ७ साविक खाचिकोट - ६ बाजाबारी, प्रगतिनगर

अन्य समाचारहरु