सन्धिखर्क नगरपालिकामा नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम सम्पन्न ( फोटो सहित)

सन्धिखर्क नगरपालिकामा नगर प्रमुखसँग  विद्यार्थी कार्यक्रम सम्पन्न ( फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा नगर प्रमुखसँग  विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ । 


सन्धिखर्क नगरपालिकाको आयोजनामा बिहीवार नगर प्रमुखसँग  विद्यार्थी कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा नगर भित्रका विधार्थीहरु सहभागी रहेका थिए । साथै उनिहरुले नगर प्रमुख कमल प्रसाद भुसालसँग विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा उप प्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।    

अन्य समाचारहरु