शितगंगाको ठाडा क्वारेन्टाइनमा रहेका ५ जनाको पीसीआर नेगेटिभ

शितगंगाको ठाडा क्वारेन्टाइनमा रहेका ५ जनाको पीसीआर नेगेटिभ

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडा क्वारेन्टाइनमा रहेका ५ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । 

क्वारेन्टाइनमा रहेकाहरुका १४ दिन पछि गरिएको परिक्षणमा ५ जनाकै रिर्पोट नेगेटिब आएको स्वास्थ हाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । 

शितगंगा नगरपालिकाका यस अघि १घ जनमा गरिएको परिक्षण समेत नेगेटिभ आएको थियो । शितगंगा नगरपालिकाको वडा मा रहेका क्वारेन्टाइनमा परिक्षण सुरु गरिएको छ । 

यस्तै अव १४ वटै वडामा रहेका बिद्यालयमा क्वारेन्टाइनको ब्यवस्थागरि अब आउनेहरुलाई सम्बन्धीत वडाकै क्वारेटिनमा राखिने निणय समेत भएको छ ।

अन्य समाचारहरु