नरपानीको जगतमा किसानहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न (फोटो सहित)

नरपानीको जगतमा किसानहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता  

जगत, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीको जगतमा किसानहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 


नरपानीको जगतमा सन्धिखर्क नगरपालिका कृषि शाखाको आयोजनामा बुधवार किसानहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, वार्ड नं. ६ वडाअध्यक्ष कृष्ण बहादुर आचार्य लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु