मान्छे हराएको सुचना

 
अर्घाखाँची जिल्ला किमडाँडा वार्ड न्: २ घर भएका स्वर्गिय जीवलाल भुसालका छोरा राम कुमार भुसाल युएई गएको ८ बर्ष भएको तर विगत ८ वर्ष देखी अहिले सम्म घर परिवारको संपर्कमा आएका छैनन । यसरी बेपत्ता भएको कारणले घरपरिवार सार्है चिन्तित छन। यो सुचना पाउने बितिकै परिवारको संपर्कमा आउन राम कुमार भुसाललाई अनुरोध छ भने कोही कसैले नेपाल, युएई वा विश्वको कुनै ठाउँमा देखेमा-फेला परेमा तल दिएको टेलिफोन वा ठेगानामा तुरुन्त जानकारी गराइ दिनुहुन अनुरोध गरिन्छ ।
 
बेपत्ता भएका व्यक्तीको विवरण :-
नाम:                         राम कुमार भुसाल
बाबुको नाम:             स्व- जीवलाल भुसाल
स्थाई ठेगाना:           किमडाँडा - २ अर्घाखाँची नेपाल
उमेर:                         ३६ वर्ष 
बेपत्ता भएको देश:    युएईमा गएको ८ वर्ष भएको र अहिले सम्म संपर्क विहिन
 
फेला पर्ने जो कोहीले 00977 - 9857061156, 01-4389496 मा संपर्क गरिदिनुहुन वा अर्घाखाँचीडट्कमको कार्यालय वा फोन, ईमेलमार्फत जानकारी गराउन सकिन्छ भने कुनै पनि देशको नजिकको नेपाली राजदुताबास वा स्थानिय प्रहरी, अध्यागमनमा खबर गरिदिनुहुन अनुरोध गरिन्छ ।
 
 
 
भुसाल परिवार अर्घाखाँची, नेपाल

अन्य समाचारहरु