ठाडामा एमाले निकट अनेरास्ववियुको शितगंगा नगर अधिवेशन सम्पन्न, मधु बेल्बासे अध्यक्षमा चयन

ठाडामा  एमाले निकट अनेरास्ववियुको शितगंगा  नगर अधिवेशन सम्पन्न, मधु बेल्बासे अध्यक्षमा चयन


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा नेकपा (एमाले) निकट अनेरास्ववियुको शितगंगाको नगर अधिवेशन सम्पन्न भएको छ । 


ठाडामा आज शनिवार नेकपा (एमाले) निकट अनेरास्ववियुको शितगंगाको नगर अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले मधु बेल्बासेको अध्यक्षयतामा २९ सदस्यीय कमिटी गठन गरेको छ ।  

अन्य समाचारहरु