अर्घाखाँचीडट्कम विज्ञापन

अर्घाखाँची डट्कम तपाईंहरुले गर्दै आएको सबै प्रकारका माया, सहयोगबाट निरन्तर अगाडि बढेको छ । यही सिलसिलामा अर्घाखाँची लगायत देशभरबाट समय - समयमा आकस्मिक रुपमा आउने गरिव, असाहयको उपचार एवम जीवनरक्षाका लागि भन्दै तपाईंहरुले गरेको सम्पूर्ण आर्थिक लगायतका सह्योग उदारणिय नै छन। जीवनमा आपत्कालिन सहयोगको सबैलाई आवश्यक पर्न सक्छ, तपाईं हामी जो-सुकैलाई। जसको लागि तपाईं-हामी सबैको महत्वपूर्ण भूमिका रहन्छ ।
यसैगरी अर्घाखाँची डट्कमले भविश्यमा तपाईंहामी जोसुकैलाई परि आउने (आपत्कालिन) संकटमा तत्काल चाहिने आर्थिक सहयोगलाई ध्यानमा राखेर अर्घाखाँची डट्कम विज्ञापन कोषको धारणा अगाडि सरेको छ । जसमा जहाँ कहीबाट तपाईंले दैनिक तल रहेका वा वेबसाईटमा देखिने कुनै पनि विज्ञापन माथि २,४ पटक क्लिक गर्नुहोला। तपाईं एकले दैनिक ५ पटकका दरले महिनामा १५० क्लिक गरेवापत आउने सबै पैसालाई आपत्कालिन जीवनरक्षाको लागि अर्घाखाँची डट्कमले तुरुन्त उपलब्ध गराउने छ । तसर्थ सो आर्थिक जुटाउन दैनिक ४,५ पटक क्लिक गरी तपाईं-हामी जोसुकैको आपत्कालिन जीवनरक्षाका लागि सहयोग गरिदिन सबैमा विनम्र अनुरोध छ। धन्यवाद।
भविष्यमा तपाईं-हामीको आपत्कालिन जीवनरक्षाको लागि अहिले देखी पैसा जुटाउन तल देखिने कुनै पनि विज्ञापनहरु माथि दैनिक ४,५ पटक क्लिक गर्नुस्।

अन्य समाचारहरु