हार्दिक अनुरोध

  हार्दिक अनुरोध                          हार्दिक अनुरोध                                    हार्दिक अनुरोध


यही २०११ जुलाई ३१ तारिखका दिन आउदै गरेको गर्मी बिदालाई मध्यनजर गर्दै अर्घाखाँची कोरिया सम्पर्क मंचले नयाँ आगन्तुक साथीहरुलाई परिचय - स्वागत कार्यक्रमका साथै केहि नयाँ समितिमा फेरबदल गर्नुपर्ने भएकोले र भविष्यमा के-के काम गर्ने , समितिको आर्थिक स्थितिलाई कसरी वृद्धि गर्ने लगायत विभिन्न पक्षमा छलफल गर्न राखिएको कार्यक्रममा सम्पूर्ण अर्घाखाँचीबासी दाजुभाई दिदीबहिनीहरुलाई सो दिन अनिबार्य उपस्थिति हुन हार्दिक अनुरोध गर्दछौ ।

स्थान : दुन्देमुन को ३ नम्बर गेट
२०११ जुलाई ३१
दिनको ठिक- १२ बजे

अध्यक्ष
अर्घाखाँची कोरिया सम्पर्क मंच 
दक्षिण कोरिया

अन्य समाचारहरु