सन्धिखर्कमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीद्धारा महङ्गी विरुद्धमा राके जुलुस

सन्धिखर्कमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीद्धारा महङ्गी विरुद्धमा राके जुलुस

अनिल नेपाली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (बहुमत) अखिल (क्रान्तिकारी) अर्घाखाँचीले दिनहु बढदो महङ्गी कालोबजारीको विरुद्धमा राका जुलुस गरेको छ । 


कोणसभा सम्बोधन गर्दै संगठनका जिल्ला अध्यक्ष पदम नेपाली यो दलाल ससदिया ब्यबस्थाले जसरी जनताको आखामा छाहारो हालेर महङ्गी बढायको छ यसको बिरुद्दमा हामी निरन्तर आवाज उठाउने भन्दै । महङ्गी सबै नेपाली को ढाड सेक्ने गरि जसरी मुल्य बढायको छ यसको विरुद्धमा कडा सघर्ष गर्ने बताउनु भएको  छ 

कार्यक्रम बोल्दै आज राका जुलुस मात्र होइन भोलि सिडियो कार्यालय घेराउ गर्न बाध्या नबनाइयोस भन्दै कोणसभा गर्दै सम्पन्न भयको थियो उक्त नेकपा (बहुमत) अखिल (क्रान्तिकारी) अर्घाखाँचीले दिनहु बढदो महङ्गी कालोबजारीको विरुद्धमा राका जुलुस गरेको छ । 

 उक्त कार्यक्रम मसल बजार चोक देखि चुत्रावेशिको भक्ति टोल सम्म गैइ सम्पन्न भएको थियो

अन्य समाचारहरु