अर्घाखाँचीकी एक महिला २ छोरा छोरी छोडेर भारतको चन्ढिगढबाट बेपत्ता

अर्घाखाँचीकी एक महिला २ छोरा छोरी छोडेर भारतको चन्ढिगढबाट बेपत्ता
 


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको पानडाँडाकी एक महिला भारतको चन्ढिगढबाट बेपत्ता भएकी छिन् । 


नुवाकोटको पानडाँडाका सुभाष जिसीकी ३० वर्षिया पवित्रा न्यौपाने भारतको चन्ढिगढबाट बेपत्ता भएकी हुन् । 

भारतको चन्ढिगढ सेक्टर 31-D HOUSE NO-3187 मा बसोबास गर्दै आएकी पवित्रा गएको सेप्टेम्बर ६ तारिखको दिन श्रीमान ड्युटी गर्न गएको, ११ वर्षिया छोरी स्कुल गएको र  बर्ष ७ को छोरालाई म एकैछिनमा आउन्छु घरबाट हिंडेकी थिईन् । 

माईती घर ठाडा अमराइको सानो दहमा रहेको पवित्रालाई चिनेजानेको आफन्त, साथीकोमा खोजी गर्दा पनि अहिलेसम्म संपर्कमा आएकी छैनन् । सुभाषले खिजो दिन नजिकको प्रहरी चौकीमा उजुरी गरेका छन् । 

सुभाषले कसैले देखेमा तलको विवरणमा संपर्क गराउन अनुरोध गरेका छन् । 

00917696833112 (शुभाष)

नेपालको संपर्क नम्बर:
 
राम बहादुर न्यौपाने -९८६६१३१८२५ 
राधा जी सी - ९८४७१८१७९६ 
राजकुमार  जि सी  - 00917347277732 भारत 

फेला पार्नु महानुभाबहरुले माथिका उल्लेखित न् अथवा   प्रहरी तथा नजिकको छिमेकी र अर्घाखाची डट कमको कार्यलय वा भारत स्थित हाम्रा प्रतिनिधिहरुलाई संपर्क गरिदिनु होला । 

अर्घाखाँचीडट्कम संपर्क न :- ९८५७०६१४१६ , ९८४७१०९२६७, ९८५११७३८५३ मा समेत संपर्क गर्न सक्न्नु हुनेछ।   

अन्य समाचारहरु