मदाने गाउँपालिका ६ र ७ तथा प्युठानको झिम्रुकमा एन्टिजिन परिक्षण सम्पन्न, २५ जनामा पोजेटिभ (फोटो सहित)

मदाने गाउँपालिका ६ र ७  तथा प्युठानको झिम्रुकमा एन्टिजिन परिक्षण सम्पन्न, २५ जनामा पोजेटिभ (फोटो सहित)


दिपेन्द्र पौडेल 

सौतमारे,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गुल्मी जिल्लाको मदाने गाउँपालिका वार्ड नम्बर मदाने ६र ७ तथा प्युठानको झिम्रुक गाउँपालिका १ लगायत  सौतमारे क्षेत्रमा एन्टिजिन परिक्षण सम्पन्न भएको छ ।


स्वास्थ कर्मचारीले  पोखरा छेडामा एन्टिजिन स्वाब संकलन गरेका थिए । 
  

साथै ६० जनाको एन्टिजिन परिक्षणमा गरिएकोमा  २५ जनामा पोजेटिभ  देखिएको कुरा वार्ड सदस्य चक्र जि सी बताए । 

अन्य समाचारहरु