हार्दिक समवेदना

हार्दिक समवेदना        हार्दिक समवेदना        हार्दिक समवेदना 

अर्घाखाँची जिल्ला किमडाँडा गाबिस वार्ड न् ३ निवासी आदरणिय समाजसेबी तथा शिक्षा प्रेमी अबिभावक कृष्ण प्रशाद पौडेलको ८२ बर्षको उमेरमा मिती २०६८ साल साउन २० गते राती ९:५ बजे असामयिक निधन भएकोमा हामीहरु सवै लाई स्तब्ध र मर्माहित तुल्याएको छ ! यस दुखद घडीमा दिवंगत  आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना टक्रयाउँदछौं साथै भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौँ  !!!

प्राचार्य
ईश्वरी प्रशाद भुसाल एबम सम्पूर्ण विधालय परिवार किमडाँडा
श्री जनता कृष्ण उच्च माध्यामिक बिधालय परिवार किमडाँडा अर्घाखाँची
 
 
                                                                                            

अन्य समाचारहरु