उपल्लो ढाकावाङको सामुदायिक वनमा टिमुरका बिरुवा रोपण (फोटो सहित)

उपल्लो ढाकावाङको सामुदायिक वनमा टिमुरका बिरुवा रोपण (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ उपल्लो ढाकावाङको सामुदायिक वनमा टिमुरका बिरुवा रोपण गरिएको छ ।  


डिभिजन वन कार्यालयर्य अर्घाखाँचीकाे सहयाेगमा उपल्लो ढाकावाङको सामुदायिक वनमा टिमुरका बिरुवा रोपण गरिएको हो ।  


डिभिजन वन कार्यालय अर्घाखाँचीकाे सहयाेगमा उपल्लो ढाकावाङ्ग स्थित देविकास्थान झाकृसाला टाेल बिकास संस्थाकाे क्षेत्रमा पर्ने करिव १०० घर धुरिकाे लागि र व्यवसायिक रुपमा खेती गर्न लाग्नु भएका प्रेम पोख्रेललाई समेत गरि करिव २ हजार टिमुरका बिरुवाहरु सहयाेग गरेकाे थियो । 


अन्य समाचारहरु