अर्घाखाँची मालपोत कार्यालय माघ १३ गतेसम्म बन्द

अर्घाखाँची  मालपोत कार्यालय माघ १३ गतेसम्म बन्द


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला मालपोत कार्यालय माघ १३ गतेसम्म बन्द भएको भएको छ । 


जिल्ला मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्य बाहेकका सेवा माघ १३ गते सम्म बन्द भएको भएको हो । 

अन्य समाचारहरु