ठाडाको ज्योति भविश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको क्याम्पस कमिटी गठन

ठाडाको ज्योति भविश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको क्याम्पस कमिटी गठन

अर्घाखाँचीडट्कम संवाददाता

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडा स्थित ज्योति भविश्वर बहुमुखी क्याम्पसमा ओली नेकपा एमाले निकट अनेरास्ववियुको क्याम्पस कमिटी गठन भएको छ । 


ठाडाको ज्योति भविश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु जिल्ला कमिटी अर्घाखाँचीको बिद्यार्थी जागरण अभियान अन्तर्गत अनेरास्ववियुको क्याम्पस कमिटी गठन भएको हो । 


ज्योति भविश्वर बहुमुखी क्याम्पसमा बिस्नु प्रसादको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन र  उच्च माबीमा सुशील भुसालको अध्यक्षतामा ५१ सदस्यीय  उच्च  मावी कमिटी गठन गरिएको छ । 

अन्य समाचारहरु