प्रवासी नेपाली संघ भारत बठिन्डा नगर समितिको अगुवा भेला सम्पन्न, अध्यक्षमा हेमलाल सापकोटा चयन

धर्मराज पन्थी 

पन्जाब (अर्घाखाँचीडट्कम) ।  प्रवासी  नेपाली संघ भारत बठिन्डा नगर समितिको अगुवा भेला सम्पन्न भएको छ । 

प्रवासी  नेपाली संघ भारत बठिन्डा नगर समितिको अगुवा भेला आईतबार प्रवासी नेपाली संघ भारतक केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराईको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।

साथै राज्य सचिवालय सदस्य चन्द्र प्रसाद भुसालको उपस्थितिमा सम्पन्न भेलाले बठिन्डा नगर  समिति सचिवालय पुनर्गठन गरेको छ । जसमा अध्यक्ष  हेमलाल सापकोटा उपाध्यक्ष उमा देवी रास्कोटी सचिव      तिल बहादुर विष्ट कोषाध्यक्ष  चन्द्र प्रसाद भुसाल वरिष्ठ सदस्य देवी कला सापकोटा रहनु भएको छ ।
 
यस्तै सचिवालय बैठकले अब संगठनलाई अनुशाशित र वैधानिक ढंगले तिब्र गतिमा अगाडि लैजाने ठोस निर्णय गरेको छ । 

अन्य समाचारहरु